Arrival ARRIVALS ( आगमन )
Sched. Airlines Flight From ETA Status
Departure DEPARTURES ( प्रस्थान )
Sched. Airlines Flight To ETD Status

यात्रा गर्नु पूर्व यात्रु महानुभावहरुले जताभाबी सामान छाडि नहिडौँ आफा्नो सरसामानको हेरचाहा सुरक्षा, तथा रेखदेख आफै गर्ने बानी बसालौँ । यात्रु महानुभावहरुमा कुनै किसिमको समस्या पर्न गएमा सम्बन्धीत वायुसेवा, विमानस्थल सुरक्षा गार्ड तथा नेपालगंज नागरिक उड्डयन कार्यालयमा सम्पर्क गर्नु होला । काउनटर चेक ईन गर्दा हवाई यात्रु तथा अपाङ्ग र असाहयको हकमा आफ्नोे सम्बधित व्यक्ति मात्र लामबद्ध भएर लाइनमा बस्नुहोला अनावश्यक व्यक्तिहरु काउनटरमा भिडभाड नगरिदिनु भई सभ्य नागरिकको परिचय दिउँ ।